दफा २६
यसै ऐन अन्तर्गत दर्ता भएको मानिने
: यो ऐन लागू हुनु अघि १९९३ सालमा जारी भएको पेटेण्ट, डिजायन र टेडमार्क कानून बमोजिम दर्ता भएको पेटेण्ट, डिजायन र टेडमार्कहरू यो ऐन लागू भएको मितिदेखि यसै ऐनबमोजिम दर्ता भएको मानिनेछन् ।